Sharing my blog
नमस्ते आजबाट मैले ब्लग लेख्नन सुरु गरेको छु। ब्लग मा मेरो पहिलो अनुभव रहेको छ । मलाई त्यति धेरै जानकारी त छैन तर पनि यहाहरुको माझमा केहि आफ्ना अनुभूतिहरु साट्ने जमर्को गरेको छु ।
यहाँहरुले माया गर्नु हुनेछ भन्ने अपेक्षा छ । र साथै तपाइहरुको सलाहा र सुझावको पनि अपेक्षा गर्दछु ।
यहाँहरुले माया गर्नु हुनेछ भन्ने अपेक्षा छ । र साथै तपाइहरुको सलाहा र सुझावको पनि अपेक्षा गर्दछु ।
Comments
Post a Comment